यो मेरो युट्युब च्यानलको पहिलो सामाग्री हो। तपाईंलाइ मन पर्यो भने अरु पनि राखिरहन्छु। मन पर्यो परेन भन्दिनु है?
अनि "च्यानल सब्सक्राइब गर्दिनूस् " भन्दिन ल ? तपाईंहरु ज्ञानी हुनुहुन्छ। मलाई माया गर्नुहुन्छ ❤️ #SrijanArt@lendaai
https://t.co/mESV0b0mpv
भनिन्छ! रोइरहेको पुरुष , यो सृष्टिको सबैभन्दा दुर्लभ दृश्य हो ।
हे स्त्रि! तिमी चुम्नु उस्का आँखा र भन्नू ;-
`` तिमीले पनि हामीले जस्तै रुन मिल्छ । रोउ, अझै राेउ । ´
#copied
....परिवारको धेरै खुसी, अलिक धेरै समय सँगै रहने झिनो आश र देखेका अनेकौं सपनाहरु बा सँगै जलेर गएपछि फेरि किन आउँछ बर्सेनि बा को मुख हेर्ने दिन😥
अँ साच्चै भित्तामा मुस्कुराइरहेका बा को तस्बिर हेर्न त कुनै दिन कुर्न पर्दैन होला नी
हर्कजी प्रचण्ड हर्कले गदगद हुनुभो भन्ने खबर आयो । कुरो के हो ?
यस्तो बेलामा म भएको भए कवि पुष्प आचार्यको कविता हलुका रिमेक गरेर गाइदिन्थेँ :
मान्छेहरू आए
मान्छेहरू गए
'सर्दु'मा धुलो फुङ्ग उड्यो
मैले पनि एक मुठ्ठी उडाइदिएँ
तिम्रो सम्झनमा ...
@ganesspaudel