In Nepal, making sure a car reaches its destination pays 47k. Making sure a child’s brain develops properly pays 12k.
Statistically speaking, the state values a metal engine roughly four times more than a human mind.
प्रदेश स्वायत्तता बचाउन अब मन्त्रीले "१% मात्र विज्ञानमा हाल्नु" भने पनि ठूलो हमला भयो रे! बजेट तुरुन्त बक्सामा हाल्नुहोस्, ताला लगाउनुहोस्, र चाबी खोला फाल्नुहोस्। नत्र १% ले देश विकास भएर स्वायत्तता उडेर जाने खतरा छ! 😂
१० वर्षदेखि हरेक टुर्नामेन्टमा एउटै रटान:
'यो मेस्सीको अन्तिम विश्वकप, यो रोनाल्डोको अन्तिम युरो, यो अन्तिम कोपा...।'
केटाहरू त अझै जवान भएर खेलिरहेका छन्, तिमीहरूको 'अन्तिम' को नाटक चाहिँ कहिल्यै नसकिने भयो।
मौषमको गडबडीका कारण फ्लाइट क्यान्सल भएको र अझै पनि मौसमको टुङ्गो नभएकाले आज हर्क साम्पाङ सदनमा उपस्थित हुन नसक्ने भनेर फेसबुकमा लेखेका रहेछन्। श्रम र पसिनामा बिश्वास गर्ने मान्छेले वास्तवमा हिँडेर नै भएनि जानुपर्ने होइन? यस्तो द्वैध चरित्र देखाएपछि हर्कलाई कसले पत्याउने? ;)