देश खरानी बनाएको विदेशी एजेन्टले मात्र होइन, मिडिया सन्चालक / टक शो सन्चालक र कथित विश्लेषकहरूले देशलाई अशान्त बनाइरहेका छन् । नेताहरूको कमजोरी स्पष्ट छ,
तर देशलाई खरानी बनाउने सबै भन्दा ठुलो हात मिडिया भित्र नै लुकेका छन् !!!
हामी बुढाखाडाले GenZ को मर्म र तौर तरिका बुझ्न जरूरी देखियो । उदाहरणको लागी -
"आन्दोलनमा तोडफोड गरेका GenZ हरु आफैँ surrender नगरेमा पक्राउ परेकाहरुलाई कारवाही स्वरुप tattoo हरु कालो मसीले छोपिनेछ" भनि सुचना जारी गर्यो भने आधा भन्दा बढि त आफैँ surrender गर्थे होला ।
🤣😂🤣😂
आज विहानै मनमा
मिडियाबारे आएका कुरा:
१- जुन दिन नेताको घरमा कोठा भरीभरी नोटका खात जलेको भनिएको भिडियो सार्वजनिक भयो, प्रमुख मिडियाले त्यसको समाचार सम्प्रेषण गर्नुपर्थ्यो कि पर्थेन?
त्यसको 'फलोअप' गर्नु पर्थ्यो कि पर्थेन? जुन मिडियाले गरे, ती स्तुत्य छन्। आम सर्वसाधारण मूलत: युट्यूबरहरूमा भर पर्नु पर्यो।
२- ती जलेका नोटका डङ्गुरहरू पत्रकारिताको दृष्टिकोणबाट 'व्यानर हेडलाइन' को सामग्री हो कि होइन? कतिवटा प्रमुख अनलाइन, न-अनलाइन मिडियाले त्यसलाई महत्वका साथ छापे, कसैले याद गरेको छ?
३- एक-दुईजनाले प्रमाणबिना भनेको भरमा 'राजाले गैँडा बेचेर खाए' भन्ने मिडियाहरू स्पष्टैरूपमा देखिएको त्यति ठूलो समाचारबारे किन मौन बसे होलान्?
४- मेरो निष्कर्ष: गत २० वर्षमा यो देश, राज्य र समाजलाई जे-जति क्षति पुगेको भए पनि उनीहरूलाई 'महान गणतन्त्र' जोगाउनु छ। त्यत्ति हो। देश बरू पतन भए होस्, गणतन्त्र चाहिँ चाहियो।
गणतन्त्र जोगाउन खोज्द, देश बर्बाद भएर लोकतन्त्र/प्रजातन्त्र समेत जाने स्थिति नआओस् -- त्यति चाहिँ ख्याल गरिदिनुहोला। त्यो बेलामा पनि मलाई नै गाली गरेर नबसिदिनुहोला।
तपाईँहरू सबैको जय होस् - नेपालको जय होस्। धन्यवाद!
अरु बेला त यहाँ बिचार र सुझाव दिनेको बाढी आउथ्यो त, आज देश यति कठिन मोडमा पुग्दा कहाँ गए opinion maker? ठूला पत्रकार? नागरिक समाजका अगुवा, बुद्धिजीवी ? सजिलो समयमा त जो पनि बोल्छ, खास चाहिने समयमा मौन बस्नेलाई ईतिहासले सधैं सम्झनेछ# Saveconstituion.#संविधानबाट निकास
The movie might touch your heart, but the review will make your eyes water.😂😂😭😭
"Kafle is calm, delicate. His cherish is not dangerous, it develops like greenery." https://t.co/dUDMh0A3Lk
साल्केटोलाई पनि गार्हो छ, दिउँसो मन्त्रीले गालि गरे, अहिले जनता सबैले, उता भेनाले पनि गाली गरे होलान, फेरि मन्त्रीले पनि भ्याए कि?
गार्हो छ के गार्हो 😂🤣