यदि म #Ignore हु भने यताका ट्विटेहरु जति सब #india हुन ,
जस्ले मलाई ignore गर्नुको पनि सिमा मिचिसके.....👹
मैले सबैका ट्विट देख्ने अनि अरुले मेरा ट्विट नदेख्ने त नहोल�� सायद ..🤓
मुक्तक🌿
खुच्चिङ भन्नलाई कुम उराल्दै ड़ोल्छ्यौ
खुसी हाँसोले र पिडा आँशुले खोल्छ्यौ
म धेरै कुरा बो��ेरै पनि चुपचाप देखिन्छु
तिमी चै केहि नबोलेर पनि धेरै बोल्छ्यौ
@K_C_akash ❤️🙏
महाशय!
एउटा किताब लेखिदिनुहोस्
जहाँ
कर्णालीका दुखका पानाहरु
च्यात्न सकियोस्
र जोड्न सकियोस्
तपाई रमाउने सुगमका मिठा यादहरु
र भन्न सकियोस्
आहा! मेरो नेपाल🇳🇵
हामीलाई थाहा छ
अब तपाई
तपाई रहनु भएन
तर हामी
जस्ताको तस्तै
कथा उस्तै व्यथा उस्तै
भोक अनि गरिबीले
थिचेको पहा��
शिरमाथि 👇️
""- ज़िन्दगी मा कहिल्यै हार नमान्नुस्
#आज कठिन छ,
#भोली अझै कठिन हुनेछ,
तर यतिहुदां पनि नआत्तिनुहोस��
#पर्सि सानदार हुनेछ।""-
#शुभबिहानी ☕️☕️
#शुभ_शुक्रवार 🙏😍
गाली नगर है आमा.......
आज बिहानै रक्सी पिएर आएँ,
नशा कै तालमा फेरि अर्को बिहान जिएर आएँ,
साइलिको भट्टिमा फाटेको मन सिएर आएँ,
भोलि फेरि आउँछु भनी बाचा दिएर आएँ !!
कठै ! मेरो देशको नेताहरु ! र धिक्कार दुई पैसाको लोभमा यिनका भारी बोकेर हिड्ने भरीयाहरु (झोले कार्यकर्ताहरु) -यो देशमा योग्य नेताको अभाव खड्किएकै हो त 🤔🤔