विश्वका कान्छा प्रधानमन्त्रीले नेपालले झेलिरहन परेको अकल्पनीय पर्यावरणीय क्षति , आम मान्छेका अपेक्षा र ती अपेक्षा पूरा गराउन लाग्नुपर्नेमा दैविप्रकोपको सामनामै सरकारको श्रोत र सामर्थ्य लगानी गरिरहनु पर्ने पीडाको बेलिविस्तार पशुपति र बुद्ध सम्झेर १५ मिनटभित्रै राखे । #balen#Unga