एकजना ट्राफिक मित्र आउँदै हुनुहुन्थ्यो, सडकपेटीमा रोकिएका असरल्ल गाडी देखाउँदै हजुरले यसो हटाउन लगाइदिनुस् न हिलोमा गाडिएर हिँड्न सकिएन भने । काट्ने चिट त छैन तीनपटक भयो सिटी फुकेको कोई आउँदैन कसरी हटाउनु भन्नुभयो ।
सुझावको लागि धन्यवाद भन्नुभयो।
@valleytraffic@NepalPoliceHQ
आगो लगाएर आइसकेपछि भोलि meroshare हेर्दा हुन् ल्या मेरो चन्द्रागिरीको शेयर त ओरालो लागेछ भनेर !! आफ्नै लगानी थ्यो होला नि कसै कसैको त ? #ThisisnotGenZ#WhoAreYou