___कफी डेट☕️
बाहिर झमझम बर्सिर��ेछ
साउन,
कफी पसलको भित्र
एउटा शान्त कुना
टेबुलमा बाफिइरहेका
दुई कप कफी,
अनि तिम्रो आँखामा
सलबलाएका हजारौँ चाहना।
तिमी चम्चाले कफी
बिस्तारै चलाउछेउ
म कफीको फिँजमा
तिम्रो अनुहार हेर्छु
तिमी कफीको तातो
चुस्की लिन्छौँ,
म तिम्रो ओठको त्यो मुस्कानमा पग्लिन्छु।
बेलाबेला हातहरू
कफीको कप समाउँदा समाउँदै,
भुलवश
एकअर्कामा ठोक्किन पुग्छन्
त्यो एउटा सानो स्पर्शले मुटुमा
मायाका कयौँ तरंगहरू
ब्युँझाउन खोज्छन्।
न त धेरै गफगाफ
न त कुनै हतारो छ
बस,
तिम्रो सामिप्यता नै कति प्यारो छ
यो कफीको स्वाद र तिम्रो साथ,
लाग्छ,
यो प्रेमिल मिठो समय
कहिल्यै नसकियोस्….
क्यापुचिनोको मिठो
मखमली स्वाद ज���्तै,
जिन्दगीको पानामा
हाम्रो प्रेम पनि यसरी नै घोलिइरहोस्
#विनोदविनोदी
विरामी भएर अस्पतालमा उपचाररत वरिष्ठ कलाकार दिपाश्री निरौला तथा वरिष्ठ साहित्यकार कृष्ण धारावासीकी धर्मपत्नीको स्वा��्थ्य अवस्थाबारे जानकारी लगी, शीघ्र स्वास्थ्य लाभको कामना एवम् सफल उपचार र पूर्ण स्वास्थ्यलाभको शुभेच्छा व्यक्त गर्नुहुदै
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन।
अख्तियारद्वारा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचार सम्बन्धमा थप कारबाहीको प्रक्रिया अगाडि बढाइनु सकारात्मक कार्य हो।
भ्रष्टाचार राजनीतिक नेतृत्वको संरक्षण बिना कर्मचारीले मात्रै गर्न सक्दैनन् तल्ला तहका कर्मचारीलाई मात्रै कारबाही गरेर भ्रष्टाचार रोक्न सकिँदैन। तसर्थ भ्रष्टाचारमा संलग्न राजनीतिक नेतृत्वलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्दछ भन्ने हाम्रो निष्कर्षलाई आफ्नो अध्ययनपछि अख्तियारले अगाडि बढाएको छ।
भ्रष्टाचार जसले र जहिले गरेको भएपनि उन्मुक्ति पाउनु हुँदैन।
पछिल्लो समयको सबैभन्��ा ठूलो भ्रष्टाचार काण्डको छानबिन गर्ने कार्यको नेतृत्व र निष्कर्ष दिने अवसर पाएकोमा खुसी लागेको छ। चुनौतीपूर्ण यस कार्यमा सहयोग गर्नुहुने समितिका सबै धन्यवादको पात्र हुनुहुन्छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञा चुनाव विथोलिन नदिन होकी आफै विथोल्न लागेको हो ?
संविधान र संवैधानिक व्यवस्थालाई मनोमानी ढंगले प्रयोग गर्न थालियो भने कसले मान्छ त्यस्ता निषेधाज्ञा ?
चुनावको बेला समेत काम नलाग्ने पार्टी सदस्यहरुभन्दा राष्ट्रवादी शक्ति कमजोर नहोस्, फरक विचारलाई बल नपुगोस् भनेर बेलैमा आफ्नो उमेदवारी रबीन्द्र मिश्रको समर्थनमा छाड्न लाग्नुभएका काठमाण्डौं-१ का स्वतन्त्र उमेदवार राजानन्द माण्डव्य जिम्मेवार देखिए।
My best wishes @RabindraMishra jyu