मुक्तक
परेलीले बरू आँसु , झार्दिय हुन्थ्यो नि,,
चाहन्न बाँच्न! मलाई ,मार्दिय हुन्थ्यो नि,,
तिम्रो नजरमा र दुनियाँ सामू मरे भने म
तिमीले मेरो बैतरणी , तार्दिय हुन्थ्यो नि ,,
मुक्तक जस्तै
रोइ रोइ आँखा भरी पानी बनाइयो,,
कसैले नसोचेको कहानी बनाइयो,,
आधा उमेर ढल्क्यो,पैसा भन्दाभन्दै,,
परदेशमै जवानीको खरानी बनाइयो,,
बौलाहा राज
पोखरा
८/१/२०१८
याद राख दुनियाँले नजाती भन्ने छन् तिमीलाई,,
निश्छल माया नपचेर माती भन्ने छन् तिमीलाई,,
मैलें त ठूलो बाध्यताले मसँग छुट्टियौ भन्छु तर,,
अरुसँग नि यस्तै भए घाती भन्ने छन् तिमीलाई,,
याद राख दुनियाँले नजाती भन्ने छन् तिमीलाई,,
निश्छल माया नपचेर माती भन्ने छन् तिमीलाई,,
मैलें त ठूलो बाध्यताले मसँग छुट्टियौ भन्छु तर,,
अरुसँग नि यस्तै भए घाती भन्ने छन् तिमीलाई,,
खुसीका पलहरु, सुन्दर सन्दर्भ-रु त सबैले लेख्छ्न, "तिमी" नदेखिएका आद्यबिम्बहरु देख्छौ, नलेखिएका घटना सन्दर्भहरु लेख्छौ, "तिमी" त्यसै कहाँ "तिमी" जस्तै छौ र ! :) <3
#तिमी