यो युद्धको अन्त्य जे होस्, युक्रेनको इतिहासमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीको नाम लेखिनेछ ।इतिहासमा उहाँजस्ता धेरै मानिस आउँदैनन् । युक्रेनले आजको कामको लागि सबैभन्दा राम्रो मान्छे छनोट गर्यो। मैले यस्तो नेता पहिले कहिल्यै देखेको छैन। Respect #Zelensky