@12khari विशेष महाधिवेशन को निम्तो दिन जानेलाई गाली गर्ने, अहिले अधिबेशन को निम्तो घरमा कोही नभएको बेला दियो, भन्ने ।। यो भाने देउवा चै बेकामे मुन्छे रैछ ।।।
@KantipurTVHD कुनै ठोस र जनपक्षिय काम गर्न नसकेको र गुट , उपगुट, भागबण्डा, गालीगौलज मा मात्रै सिमित रहेकोे ले इतर कांग्रेस कामचलाउ पार्टी मात्रै हो ।।। चेतना भया !!!!
@Online_khabar हजुर को पालामा ग्यास पाइप बाट सिधै भान्सा मा आउथ्यो अहिले सिलिन्डर बोकेर लाइन मा बस्नुपर्या छ !बेनि- पर्वत हुदै मेट्रो चल्थ्यो अहिले पहिरोले हिड्ने बाटो नि बन्द भएको छ !सुकुम्बासी बस्ती देखायर राजनीति गर्नुहुन्थ्यो अब त्यो बस्ती रहेन ।।। तपाईंले चिन्ता गर्नु जायज नै छ!!!!
@Online_khabar १४ औं महाधिवेशन मा नि तेहि भन्नुभएको थियोे ।।।अब नि तेहि भन्नु हुन्छ र आगामी महाधिवेशनमा नि तेहि भन्नि हो , अन्तमा भागबन्डा मा मोलमोलाइ गर्ने चित्त बुझाउने !!! तेहि हो तपाईंको हैसियत !!!!!!
@SherBDeuba यी हेडलाईन ले त कांग्रेस को भेला भन्दा नि गुट को भेला भन्छ त !!!! तपाईं अझै कांग्रेस बन्न बाकी नै छ है ।।। ढिलो नगर्नुहोस् ।।। चेतना भया !!!
@NepalPressnp अब येस्तै बकम्फुसे कुरा गर्ने , आसेपासेको वहावाही पाउने , गुटबन्दी गर्ने ,हङकङ र सिङापुर का काहानी सुनाउने , येसरी नै अबका दिनहरु कटाउने होलान् दाजु ले
@NepalPressnp यिनलाइ पनि नेपाल को शक्तिसाली , प्रभावसाली ब्याक्ती राजा ज्ञानेन्द्र मात्रै हुन भन्नी चै रैछ है !!! ढिलै सहि तर कबुल चै गरे है ।।। अब अरुको पालो चै कहिले ???