धर्म मान्नु वा नमान्नु प्रत्येक व्यक्तिको स्वतन्त्रता र व्यक्तिगत विश्वासको विषय हो।सरकारले धार्मिक विषयमा कुनै सम्झौता गर्ने होइन, सबै धर्म र समुदायबीच समान व्यवहार गर्दै द्वन्द्व नियन्त्रण गर्ने, सद्भाव कायम गर्ने र प्रत्येक नागरिकको सुरक्षाको सुनिश्चितता गर्ने हो।
मानवताभन्दा ठूलो कुनै धर्म हुँदैन, र सद्भावभन्दा मूल्यवान कुनै बाटो हुँदैन। आज हाम्रो साझा दायित्व विभाजन होइन, एकता रोज्नु हो। धार्मिक द्वन्द्वले कसैलाई विजयी बनाउँदैन, सबैलाई हारको पीडा दिन्छ।
करुणा र सामाजिक सद्भावलाई हाम्रो मार्ग बनाऔँ।
हरेक गोलीको हिसाब हुनेछ।
#Arrest_KP_Oli
अधिकार माग्न गएका निहत्था विध्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ ।
Gen Z आन्दोलन कहिल्यै संविधानविरुद्ध थिएन। हाम्रो एजेन्डा सधैं प्रष्ट छ “भ्रष्टाचारविरुद्ध , जवाफदेहिता, र सुशासन सुनिश्चित” गर्नु हो। हामीले संविधान खारेज गर्ने वा बहुदलीय व्यवस्था त्याग्ने कुरा कहिल्यै गरेका छैनौँ। राजनीतिक दलहरू लोकतन्त्रका आधारस्तम्भ हुन्।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख व्यवस्थामा जान संविधान संसोधन गर्नुपर्ने हुन्छ जुन कुरा अहिलेको अन्तरिम सरकारले गर्न मिल्दैन। त्यस्को लागी संसदबाटै संविधान संसोधन हुनुपर्छ, अहिले यस्तो माग राखेर केही हुदैन भन्दा नमान्ने साथीहरुले अब त केही बुझ्छन् होला।
नेपाल सरकारले केही सामाजिक सञ्जाल प्रतिबन्ध लगाएको निर्णय अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार हो। कर तिरेका र कानुनी व्यवस्था विद्यमान प्लेटफर्मलाई “अधिकृत प्रतिनिधि” नियुक्त नगरेको आधारमा बन्द गर्नु नियमन होइन, सेन्सरशिप हो।
राजनीतिक चेतनामा प्रविधिको प्रभाव र नयाँ राजनीति बिषयमा प्रतिनिधिसभा सदस्य सोविता गौतम, विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे र प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट प्रतिस्प्रधी रहनुभएका युवा सागर ढकालसंग अन्तरक्रिया गर्नेछौ
Bibeksheel Sajha Yuva Sangathan strongly condemns the tragic and untimely death of Prakriti Lamsal, a Nepali student at KIIT, Odisha, India, reportedly due to harassment and mistreatment. This is not just a personal tragedy but a grave human rights violation that demands immediate attention. It is deeply concerning that instead of ensuring justice and protection, Nepali students at KIIT are reportedly facing intimidation, violence, and forced eviction. Such suppression by the university administration is unacceptable and must be confronted.
In light of this alarming situation, we call for:
1)A high-level diplomatic intervention by the Government of Nepal to ensure a fair and transparent investigation into Prakriti Lamsal’s death.
2)Accountability from the Government of India and Odisha state authorities for KIIT’s failure to protect its students.
3)Immediate legal action against those responsible for Prakriti’s harassment and mistreatment.
4)An end to the threats, discrimination, and harassment faced by Nepali students at KIIT.
This incident highlights a systemic failure in ensuring the safety and dignity of international students. The Government of Nepal must act decisively, and Indian authorities must take full responsibility for delivering justice. We urge all political stakeholders, human rights defenders, and the people to stand united in demanding #JusticeForPrakritiLamsal and safeguarding the rights of Nepali students everywhere.
केही समय पहिले श्रीलङ्का र अहिले बंगलादेशमा जे भयो त्यो नेपालको लागि सचेत हुने अवसर हो। तानाशाही र निरंकुश प्रवृत्तिको अन्त्य ढिलो चाँडो हुन्छ नै।
दुई तिहाई शेख हसिना सङ पनि थियो ।।।
परीक्षा नजिकिदै गर्दा तालिका नै हेरफेर गर्ने गैर जिम्मेवारपूर्ण कार्यले विद्यार्थीहरू मारमा परेको उनीहरूको बुझाई छ ।
@DrAchyutWagle@Online_khabar@setopati
https://t.co/1E7aHRyhqz
SEE को परिणाम सबैथोक होइन, सत्य यसभन्दा पर छ। समाजले विशेष गरी शैक्षिक संस्थाहरूले यो प्रक्रियालाई लामो समयदेखि अतिरञ्जित गरिरहेको छ सत्य के हो भने आगामी दिनहरूमा तपाईंले कसरी प्रदर्शन गर्नुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण छ।यो जीवनमा सामना गर्ने अन्तिम परीक्षा परिणम हाेइन।
राष्ट्रियकरण गर्नु भनेकै राष्ट्रवाद होइन। सेनालाई उद्योग चलाउन दिनु नै राष्ट्रवाद होइन। नाफामा उद्योग चलाउन सके बल्ल राष्ट्रवाद हुन्छ।
कान्तिपुर इकोनोमिक समिट - २०२४, डा. सी. के. राउत