@SGnepal भन्नु भने यिन का भौमान लाई यति सम्म त न भन्या हन्थ्यो नि आकासे फल 🍊 भरखरभरखर बाड्दै थिए यि नया गांणेतन्रे जोगी ले खाउला भन्ने हरु को मन दुखाई दिनु भो 🙄🙄
आफ्नो मात्रै रटान गरि बनाएको बिचार लाद्न खोज्ने देश र समाज मान्यता न मान्ने ।त्यस्ता नेता भनाउँदालाई बेला बेला मा हाम्रो कला संस्कार भिरे जस्तो गर्छन तर सत्य होईन , त्यो धार्मिक अपमान मात्र होइन—मानव सभ्यतामाथिको थुकाइ पनि हो।सुन घन्टे गाणे बतासे भौमान का छाउरा हरु
बैदिक सनातन हिन्दु बौद्द किरात हामि ९२ प्रतिशत भएकाहरुको देशमा हामि अल्पमतमा किन? किन भन्दा हामि बिभिन्न लोभमा टुक्रापारेका छन त्येसैले यस पटक एकबद्द एकजुट भई राजा राष्ट्र धर्म बचाउन हलोमा मतदान गरौ॥
'रियल जेनजी' सुर्खेत क्षेत्र नं १ का राप्रपाका उमेदवार रविकिरण हमाललाई सुर्खेती जनताले बिजयी तुल्याइ आगामी संसदमा जेनजीको आवाज पुर्याउन सकोस्-शुभेच्छा, शुभकामना।