झापा-५ मा जमानतबाट जोगिन @kpsharmaoli लाई अझै ५ हजार मत चाहिन्छ । गति यही रह्यो भने उनको जमानत जफत हुने सम्भावना छ । त्यसो भयो भने कसैले उनलाई काठमाडौंसम्म आउने प्लेन भाडा सहयोग गरिदिनुहोला ।
आजको आन्दोलनको चौथो भिडियो।
८७ वर्षका नवराज सुवेदी बसेको मञ्चमा टियरग्यास प्रहार ��रेपछि उत्तेजना फैलिएको थियो।
जति पनि धनजनको क्षति भएको छ, त्यसमा "राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति"को कुनै हात छैन।
घुसपैठ गर्नेहरू र सरकारले सबै क्षतिको जिम्मेवारी लिनुपर्छ।
प्रकृतिले सबैलाई बराबर जिम्मेवारी दिएर धर्ती बाँडिदियो । मान्छेको हातमा पर्यो र युरोप/अमेरिकाहरू बने । वनमान्छेको हातमा पर्यो र नेपाल बन्यो ।
वनमान्छेहरू मान्छे बन्ने प्रक्रिया कति शताब्दी लामो हुन्छ @kpsharmaoli ज्यू ?