हो अब भोलि नै आन्दोलन गरेर बालेन सरकार ढाल्दिउँ।
अनि कांग्रेस एमाले माओवादीको सरकार ल्याऊ
त्यसो हुँदाखेरि देशमा नियम कानुन पनि मान्न परेन
मनलाग्दी जे जे पनि गर्न पाइयो।
न कसैप्रति जवाफ देहि हुनुपर्यो ।
नेपालीलाई चाहिने त छाडातन्त्र नै हो के।
यो देश बन्न धेरै धेरै धेरै समय लाग्छ।
र यो देश अरु कसैले बनाइदिँदैन,जब सम्म नेपालीको आफ्नो चेत खोल्दैनन।
बालेन सरकार विरुद्ध अब कांग्रेस एमालेले आन्दोलनको घोषणा कहिले गर्छन्? नागरिक समाज, पत्रकार, विद्यार्थी संगठन, सुकुम्बासीहरू, राज्यलाई कर तिर्नुपर्ने छलेर बसेकाहरू, भ्रष्टाचारी घुसखोरीहरू, कालाबजारीहरू , यो देशमा अस्थिरता नचाहनेहरूले अहिले एक्येबद्धता जनाउँछन् ?
बालेन सरकार फाल्न ढिला भइसक्यो है।
आज त्यो घरमा रूँदै गरेकी आमाको मुहारमा थोरै मुस्कान लिपियो आज त्यो घरमा उत्सव छ किनकि त्यहाँ एक योद्धाको जन्म भएको छ हो आज त्यो घर स्वर्ग भएको छ किनकि त्यहाँ एक देवको जन्म भएको छ र आज त्यो स्वर्गमा एउटी परी देखिने छिन किनकि उनी बिना स्वर्ग पनि अधुरो जो हुनेछ😉
Happy Birthday💕🎂
जब देखि नेपाल छाडे त्यै दिन देखि मैले अरुले के भन्ला भनेर सोच्न र उनिहर्को भनाइ अनुसार बाच्न छाडे!! अहिले म मेरो मन लाइ सुन्छु लाउन मन लागेको लाउछु खान मन लागेको खान्छु जान मन लागेको ठाउ जान्छु😂If You think Your Opinion Matters in my life bby U Should go and f*ck Yourself !