@SurajZ000@belakoboli किन सर? ओलिलाई केही भन्नै हुन्न, तपाईंहरुलाइ टाउको दुखी हाल्छ। खगेन्द्रहरुको नागरिक अभियानले ओलिको सत्ताच्युत भयो भनेर खगेन्द्र प्रती यति ईर्ष्या र आक्रोश किन?
@kharel777 यो त्यो बेलाको क्यामेराले खिचिएको रहेछ। यहि गीतमा गौतम बुद्ध क्रीकेट रंगशाला, अन्य रङ्गशाला, नेपालले उपाधी जितेको विभिन्न अन्तरास्ट्रिय टुर्नामेन्ट आदि समाबेश गरेर नयाँ ���िडियो बनाउदा कसो होला?