@bikashadhik@roshansibakoti माओबादि ले इसाई प्रोजेक्ट चलाउदा सत्तामा कङ्रेस एमाले नै थिए। यिनिहरु पस्सिमा र भारतीय को काधामा बसेर आफै कार्यकर्ता मार्ने माओबादि लाई बोके।
@bikashadhik बेकुक ज्यास माओबादि पस्सिमा र भारतीय इसाई कम्निस्ट को प्रोजेक्ट थियो। सिता राम येचुरि मर्दा उको सभ चर्च मा राखेको होइन? सोनिया गान्धि राहुल गान्धि इसाई होइन? उनिहरुकिन माओबादि लाइ पैसा हतियार दिए ? 63 साल पछि इसाईहरुले के के गरे देशमा?