Celebrating 20 Glorious Years in South Asia by CQUNIVERSITY
Lives changed of 28000 students in 20 years from South Asia.
#CQUSouthAsia20
@CQUniversityAustralia
#MatesInternational
@DrAchyutWagle@AdhikariMaha@JSPrabhakar@madhumarasini डा. सावले पढाउने विश्वविद्यालयले बिदेशबाट बिधार्थीले लेराउन सहकार्य गर्दा तस्कर नहुने नेपालबाट पठाउदां तस्कर हुने कस्तो क्षेत्र रहेछ शैक्षिक परामर्श क्षेत्र ? डा. सावको शब्द चयन र चेतनास्तरले देखाउछ कसरी नेपालमा शैक्षिक बेरोजगारहरु मात्र जन्मिरहेकाछन्।
बधाई सम्पुर्ण नयाँ मन्त्रिमण्डललाई
बिशेष चाहीं रघुवीर कमरेडलाई
केन्द्रीय सदस्यमा पराजित भएतापनि मात्र स्थायी कमिटीमा पुग्नु भएको थियो । अपरिहार्य भएर होला अब उपप्रधानमन्त्री पनि । जबजको उच्चतम प्रयोग हो कमरेड ओलीबाट । बिसर्जन तर्फ उन्मुख पार्टी र नेतृत्वबाट अरु के नै अपेक्षा ।
वाह रे तिम्रो निती
तिम्रो दासत्व स्विकारे सात खुन पनि माफ
विश्वासको मत दिन अनुपस्थित हुने र हिजो पनि विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १५ जनालाई स्पष्टीकरण नसोध्ने
#फुटाउ र राज गर
The Morrison Government will increase visa flexibility to support our tourism and hospitality sector, which employs more than half a million Australians. Changes to Student and 408 COVID-19 Visa work rules will support industry and generate more 🇦🇺 jobs.
https://t.co/cAEZvNNTIj