@SGnepal अरे यार यो त नाटक भएन र ! चुनाबमा गगनको क्षेत्रमा उमेदवार नाउठाएर चुनाब जिताउन सहयोग गर्ने अहिले आएर वाइहातका कुरा गर्ने Double Standard person
(फ्लप फिल्मको पहिलो शो जस्तो) संसद युट्युबबाटै चलाए हुन्न र?
भाषण सुन्ने जति कता जान्छन कुन्नि। नेपालको उन्नत प्रजातंत्रलाई अर्बौंको संसद भवन होईन जुम पल्यटफोर्म नै बढि हुने देखियो। माननीयज्युहरुलाई नै वाक्क लागेको होकि प्रजातंत्र, कि हामी जनतालाई मात्रै।❓️❓️❓️
🌱
कसैले उमेरको
दोष भने
कसैले कानुनमै
त्रुटि देखाए
कसैले—
केटिलाई औंल्याए
कसैले—
केटालाई सरापे
समाज तात्यो
प्रहरी अनुसन्धानमा
वकिल प्रमाणमा
बिचमा केही भयो
केटीले—
बयान फेरिन्
न्यायाधीशले
निर्णय सुनाए-
बलात्कार जस्तो
देखिए पनि
बलात्कार हैन
क्षतिपूर्ति दिनु
सबैले-
मनासिब ठहर गरे✍️