स्थानीय स्तर��ा जलवायु परिवर्तनसँग जुध्ने क्षमता निर्माणका लागि जलवायु अनुकूल स्वास्थ्य, खानेपानी तथा शिक्षा प्रणालीमा लगानी आवश्यक छ।
https://t.co/CiznvUiCS1
जलवायु वित्तमा नेपालको पहुँच बलियो नहुनुमा संस्थागत कमजोरी, प्रक्रियागत जटिलता तथा अन्तर्राष्ट्रिय संयन्त्र र स्थानीय यथार्थबीचको असामञ्जस्य मुख्य कारण हो।
✍️ सरोज कार्की (@402MW) र पवनकुमार भट्टराईको वि��ार
https://t.co/CiznvUi52t
S4W-Nepal is looking for a driven and visionary CEO to lead our non-profit research organization. If you have a passion for quality research and sustainable water management, check out our vacancy announcement and apply today.
Join us in making a positive impact!
जलस्रोतको व्यवस्थापन र संरक्षणमा ध्यान दिइएन भने नेपालले पानीको गम्भीर सङ्कट सामना गर्नुपर्ने हुन्छ।
✍️ सूचना आचार्य र सरोज कार्कीको विचार
https://t.co/EOjqd5bC18
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार रहेको ऊर्जा क्षेत्रको विकासका लागि सम्पूर्ण ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरेका छन् ।
https://t.co/Bz7mpk8F1G
OPINION: Meeting Nepal's water challenges
The efforts to address water scarcity and water-induced disasters have been futile. https://t.co/0UJy3PJqfX — by Saroj Karki & Suchana Acharya
To attract global attention and secure financing for water-related initiatives, Nepal must focus on developing reliable water governance, implementing innovative ideas, enhancing capacity building, and strengthening institutions.
#Water#UN#Agenda#Nepal
https://t.co/zjxzhdkso6