बा ले पाँच जोर जुत्ता फटाएर खोज्दिएर, पैंतीस बर्षमा लगनगाँठो कस्दिएकी प्यारीसँग बडादशैंको जमरासहितको फोटो राखेर प्रणय दिवश मनाएका मनायैँ छन् गाँठे पल्लागामतिर। यी आफैँले खोजेकाको खासै भर नहुने रैछ यस्ता उस्ता दिवशमा 🤦♀️
A deer walked into a store in Colorado. The shop owner gave her some cookies. After leaving the store, she returned after half an hour with her entire family.
एक नहुँदै
छुट्टिएका हामी,
भेट नहुँदै टुक्रिएका हामी,
नियतीमा
दुई फराक बाटोहरु
अधुरा हाम्रा कुराहरु,
पुरा नभएका सपनाहरु,
आखिर
जो अधुरो हुन्छ,
त्यो निक्कै सुन्दर हुने रहेछ ......♥