बहुदलबादिले पनि दोष भरि पन्चायतलाइ देखाएर १७वर्ष लगभग २दसक सासन गरे,त्येस्पछि बहुदलिया र माउबदी आतंकबादीले एकसाथ दोष भरि राजपरिवारको भनेर लगवग १७बर्ष२दसक काटे अब नया gen zदेशजलाउनेहरु येस्तई पारामा १२ वर्ष नि सक्दैन जस्तो छ अब कति बर्ष सम्म त्यइ ३५बर्ष उनिहरु लाई दोष दिदै काटछन्
नेपाली र सरकार २ धारमा छन् को सहि को गलत हिजो ५% vat र ३% स्वस्थ शिक्षा कर सहि तर बिमानस्थल पास गलत १००-२०० भार हिजोको वाला देश विकास गर्न थ्यो आज लुट्न सायद पुरानो सरकार ले गरेको ठेका भएर होला
प्लात्फोर्म टिकट त थुप्रै देशमा ट्रेन स्टेशन र एरपोर्टमा लिने सिस्टम छ
सुकुम्बासीको विचल्ली, ओजस्वी थापाको हरकत , गनेस नेपाली प्रकरण बारे जनता को टिप्पणी र प्रेस काउंसिल अदक्ष नियुक्ति कुरो डैवर्ट गर्न
भटभटेनी मीडिया र गगन थापा घर अगाडि गाड़ी र उध्योग मंत्री पक्राउ गर्ने आई जी लाई आदेश यी दुई कुरा social मीडिया मा highlight गरियकों हो
मल आयातमा राज्यको एक अधिकार छ तै पनि देशको किसनले समयमा मल पाउदैन उ बाध्यभएर पडोसी मुलकमा कुनै बिचौलिया मरफ्त खरिद गरेर देशको अन्न माग पुरा होस भनेर ल्याउदा समातिन्छन् कतै बोरामा RDX हो झैँ तस्कर आतंकबादी जसरि फोटो खिचिन्छ कृषि मन्त्रिलाइ मल सोध्दा बोलि फुट्दैन
किसानले धान रोप्न ढिलो भइसक्यो, तर मल छैन। नेपालमा मल नपाइएपछि भारत गएका नेपाली किसानलाई तस्कर भनेर त्यहाँ पक्राउ गरियो । यसमा दोष भारतको होइन, नेपालकै हो। सरकार सुकुम्बासी लखेटेर बसेको छ, किसान मरून् कि बाँचुन् । यी किसानको पनि खुट्टा भाँचिदेऊ सुनिल लम्साल !
जलनको गम्भीर घाइते बिरामीलाई कुख्यात अपराधि जस्तोगरेर किन घिसारेको?प्राथमिक उपचार छैन, एम्बुलेन्स छैन,यसरी त पशुलाई पनि घिसार्नमिल्दैन।ट्रेनिङ मात्रै होइन,मानवीयता पनि छैन।यो जलनले गणेश नेपालीलाई मात्रै पोलेको छैन,सिंगै नेपाललाई पोलेको छ। हो,आज प्रत्येक नेपालीको मनमा आगो बलेको छ।
आजका प्रधानमन्त्री मेयर हुँदाका बखत ... के सरकारले आफ्नो असफलता स्वीकार गर्छ ?के अहम र दमन गर्छ तेर्सियाका प्रशन नसुने झैँ गर्छ
के दलित दलित भनेर राजनीति गर्ने अराजक संसदले सरकार संग जवाफ माग्छ ? कि दलित को नाम बेची खान्छ
प्रहरीसँग विवाद हुँदै गर्दा एउटा युवाले आत्मदाहको प्रयास गर्यो। तत्काल एम्बुलेन्समा अस्पताल लैजानुपर्नेमा घचेट्दै प्रहरीले लग्यो। आज एक युवाले यो देशमा जीवन देख्न सकेन र मृत्युको प्रयत्न गर्यो। आज देश चलाउनेहरूले हिजो देश चलाउनेहरूलाई विरोध गरेरै यहाँ आइपुगेको किन बिर्सेको ?
@jrs437@brb1954@shisir after gen z event , brb is seen proactively in every political event as he is the one of designer or stake holder. some thing is fishy. while rabi was in jail rsp has organized a big discussion event with brb .
@MahabirPun@sainonepal Scientist, महावीर पुन सर 🙏
तपाईँको एउटा Latest Published Scientific Research Paper हेरौँ न ।
अथवा कुनै Innovation or Discovery पनि हेरौँ न ।
गण्डकी पारि सुस्ताको होस् या महाकाली परि तिन्कर दोधरा या कालापानी होस् जनताले भारतीयहरुबाट आफ्नै जमिन भोग चलनमा दुख पाउछ जनताले देश र सिमाको लागि लड्छ तर सरकार र नेता चुप छन्। सरकार र नेता देश बनाउन भन्दा चासो सरकार ढल्ने आफु मन्त्रि बनेमा हुनु राष्ट्रको निम्ति दुख को बिषय हो
हाम्रो राज्यले गरिब र गरिखाने वर्ग त देख्नै हुन्न, कि सेना-प्रहरी सबै लगाएर लखेट्छ कि गरिखाने भाँडो यसैगरी भिरबाट धकेलिदिन्छ । गरिबलाई सिद्याउन ग्यास च्याम्बर खोलेर त्यहीँ हाल्ने हो कि ? न रहे बाँस, न बजे बाँसुरी !
वास्तविक मदेसीहरु गोर्खाली आटको साथ आफ्नो भूमिको लागि बन्दुक धारी बिदेशीसंग भिड्न राजी छन् तर
राजनीति गर्ने मधेसी छाउरो इन्जिनियर भने राजनीतिक स्वार्थको फिताले नाप गलत निकेर सदनमा रस्त्रध्रोही बोलि बोल्छ अर्को डा बैज्ञानिक मदेसी फेरी स्वोयता भन्दै बिग्रह तर्फ को कुरो गर्छ