पीडितलाई थप पीडा दिने प्रतिस्पर्धा
मानवीय मर्यादा र कानुनी जवाफदेहिताको ख्यालै नगरी पीडितको चरित्रमाथि लाञ्छना,व्यक्तिगत हानि पुर्याउने धम्की
अदालती फैसलाको अवमूल्यन गर्दै टिप्पणी गर्नेमा दलका नेता र समाजका ‘अगुवा’ पनि
५ वर्षसम्म जेल हुन सक्ने व्यवस्थाhttps://t.co/OgcvWnGhZx
सशस्त्र द्वन्द्वमा महिला माथि भएको बलत्कार/यौनजन्य हिंसामा किन मौनता !!! संक्रमणकालिन न्याय कहिले टुगिंन्छ??
राज्यसॅग हाम्रो सवाल !!
https://t.co/GP6YznFlHU
२ दिन अगाडि,एकजना अग्रज पत्रकारले मलाई, पत्रकार र एक्टिविस्ट फरक हुन्छन् भन्ने उपदेश दिनुभएको थियो;तर, @TheRealKalamchi का अनुसार “मिडिया हाउसहरू अकाउन्टेबल हुनुपर्छ।मिडियामा रहनेहरू अकाउन्टेबल हुनुपर्छ।” रे!
बॉकी,यतै सुनूम्! @AChataut https://t.co/FQYpToSfuD
आमसंचारमा बालिका/महिलाका सवाल अनि प्रस्तुतिमा देखिएको असंवेदनशीलतामा हाम्रो प्रश्न सहितको कार्यक्रम ‘संघर्ष’का लागि कृपया यो लिंक ….!!
https://t.co/BBUB9ys2MD
@AmritaLamsal@archana_thapa @kundanaryal @MohanaAnsari