प्रतिनिधिसभाबाट पारित नियमावलीविरुद्ध अदालत जाँदै कांग्रेस
–कानुन निर्माणको सर्वमान्य सिद्धान्तलाई प्रतिनिधिसभाबाट पारित नियमावलीमार्फत अपमान गरेको भन्दै नेपाली कांग्रेस अदालत जाने भएको छ । सभापति गगन थापासहित शीर्ष नेताहरूले वरिष्ठ अधिवक्ताहरूसँगको छलफलपछि रिट दर्ता गर्ने निर्णय गरेका हुन् ।
#onlinekhabar #parliament #NepaliCongress
https://t.co/veff0j5sEM
@Krityansh1 इन्स्योरेन्सको कन्सेप्ट थाहा रहेनछ अर्थ बिज्ञलाइ। ढुक्क हुनुस यिनिसँग एरोगेन्सभन्दा केइ छैन।क्रीएटिभ्ली सल्भ गर्नुपर्ने सुकुम्बासीको समस्या पनि कसरी ट्याक्सपेअरको टाउकोमा ल्याएर हाल्दियो त्यो नि देखेकै हो। निलो बसको कन्सेप्ट पनि देखैको हो। अझ लिबरल डेमोक्र्याट रे😀।
छिटो नतिजा सार्वजनिक गर्ने नाममा त्रुटिपूर्ण नतिजा प्रकाशन गरिएको भनेर विद्यार्थीहरूले विरोध गरेको विषयलाई सरकारले शिक्षा तथा खेलकुद मन्त्रालयको सय दिनको मुख्य उपलब्धिको रूपमा प्रस्तुत गरेको छ।
https://t.co/vJFdT6figx
इन्स्योरेन्सको कन्सेप्ट थाहा रहेनछ अर्थ बिज्ञलाइ। ढुक्क हुनुस यिनिसँग एरोगेन्सभन्दा केइ छैन।क्रीएटिभ्ली सल्भ गर्नुपर्ने सुकुम्बासीको समस्या पनि कसरी ट्याक्सपेअरको टाउकोमा ल्याएर हाल्दियो त्यो नि देखेकै हो। निलो बसको कन्सेप्ट पनि देखैको हो। अझ लिबरल डेमोक्र्याट रे😀।
स्वास्थ बीमा भनेको सरकारको सामाजिक दायित्व हो। अरु बीमा गरेको जस्तो त होइन होला, अनि विद्वान अर्थमन्त्रीजीको भनाइ सुन्दा अचम्म लाग्यो। 3500 प्रीमियम तिरेर एक लाखको सुविधा कहाँ दिन सकिन्छ भन्नुहुन्छ त वहाँ । हुनत यो भन्दा राम्रो concept ल्याउनु हुन्छ भन्ने आशा छ।
गोल्डेन वाग्ले जत्तिको फटाह ढाँट अहिलेसम्मको मन्त्रीमन्डलमा सायदै कोहि थिएन होला। अदालतले टुङ्ग्याएको रे। अरुले कानुनी प्रक्रिया केइ नथापाएको जस्तो, अदालतले मुद्दा कुन अवस्थामा फिर्ता लिन्छ केइ नथापाएको जस्तो । हेप्नेको नि लिमिट हुन्छ।
उहाँ पदमा हुँदा ओलिले गरेका हजार गल्ती सजिलै केलाउन सकिन्छ, कुनै गल्तिका बिषयमा उहाँले प्रश्न उठायको देखिन्छ?म त सिर्फ चाटेको मात्रै देँख्थे। आज फेरि कुनै पदमा नभएको ओलिलाइ गाली गर्दै सत्तालाइ चाटिरहेको देख्छु, यो कुन लेबलको जिम्मेवारी बहन र क्रान्तिकारिता हो बे😀??
ट्याक्सपेअरको पैसा यिनर्ले चुनावमा बजाएको घन्टीनै सम्झिएका छन जतिसुकै बेला जता मन लाग्यो तेतै बजाउने। कैले एउटा तोरिको इगो स्याटिस्फाइ गर्न सुकुम्बासीलाई सरकार आश्रित बनाएर त कहिले ब्लु बसको नाममा।
@Real_kamlu2@_dejabhu केइ पनि नगरी स्वाग दिने चाहिँ फेअर्ली रेटेड हुन्छ्न है😀। कामको नाममा सडक विभागमा फोहोर फ्याक्दिने,सबलाइ टुकुचामा गाड्दिन्छु भन्ने स्वाग नै कडा😁।