जनबादर समाजवाद को कुरा गर्दा गर्दै,
देश निरङ्कुश तनासाहा को परिभन्दामा जान आटिसक्यो,
स्वार्थ को भरिपुर्ण महासागरको जलमग्न भइ सक्दा देश,
आशा र बिस्वाले टाडा पारिको क्षितिज नागी सक्यो अब,
ॐ नमो नम: सत बुद्धि को बिकास देउ
जय श्री राम,
कहिले सारङ्गी ले रुवाउने , कहिले ह्रस्व दिर्घ ले , कहिले बाढि पहिरो ले रुवाउने , कहिले मान्छे बेच्ने ले रुवाउने नदि नाला बेच्ने ले रुवाउने बिजुले बेच्ने ले रुवाउने
सहकारी ठगले उठि बास गराउने , पिडित पो पीडा घाउ दुखेर रुवाउने
कस्सम हामि हरु रुनैका लागि जन्मेका हौ र
यस संसारमा केही पनि कुरा स्थायी र शाश्वत छैन, हाम्रा समस्याहरू पनि छैनन्।
विश्वास गर्नु हामी सबै पर्यटक हौं, जिन्दगी एउटा यात्रा मात्र हो ! गन्तव्य कहाँबाट कहाँसम्म हो पहिल्यै तय भैसकेको छ,
जय श्री राम।
ओली सरकारले राष्ट्रपतिवारे विचार अभिब्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झॅक्रीलाई गिरफ्तार गरेछ!नेपालको संविधानले प्रत्येक नागरिकलाई “विचार र अभिव्यक्तिको स्वतन्त्रता”दिन्छ!”संविधानको पालन र संरक्षण”गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने?यो सरकारको काल आएकै हो?
@lmpaudel जन्ताको पैसामा करोड को दिप जलायनी बैसमा मात्तिको साडेको जस्तो ब्याबार को उपलब्दी हुदैन, त्यो पनि देश बलात्कार को पश्च्ताप पखाल्ने बहाना,
ॐ नमो नम:
जय श्री राम ,
ओलीप्रतिगमन विरूद्ध नेका,प्रचण्ड-माधव नेकपा र जसपाका एक्लाएक्लै जनप्रदर्शन राम्रै देखिएका छन्।तर आआफ्ना ऐनामा हेरेर मक्ख नपरौं! आम जनताको वितृष्णा,भूराजनीतिक जटीलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिंगलाई कम नआॅकौं।एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चड्ने?सोचौं!
आदर पाउनुअघि नम्रता आउँछ तर पतन भन्दा अघि मान्छेको हृदयमा घमण्ड आउँछ भन्ने कुरा पुष्टि हुँदैछ ।
सन्दर्भ : वर्तमान राजनैतिक परिदृश्य / प्र.म (मन्त्रिपरिषद्) द्वारा राष्ट्रपति समक्ष संसद विगठन को सिफारिस 😡😡