'महरा-काण्ड': महिला माथिको जघन्य अपराध हो। राज्यको विश्चसनीयता र
लोकतान्त्रिक राजनीतिक प्रतिको निकृष्ट अपराध हो। सभामुखको पदबाट तुरुन्त राजीनाम आओस्। पारदर्शी, निष्पक्ष र विश्वसनीय छानबिन होस्। कानुनि कारबाहिमा कत्ति पनि मोलाहिजा नहोस्।
राष्ट्रका धरोहरहरु ढलेर गए आज
असल व्यक्तिहरु बलेर गए आज
छैन खुसी अनि शान्ति यो मनमा
थिए गौरवशाली, गलेर गए आज
नरपशुहरुले खुसी मनाए यतिबेला
एउटै चिहान भइ जलेर गए आज
राम्रा मान्छेलाइ नै छिट्टै लग्छ दैवले
उनकै शरणमा परे,चलेर गए आज
Nepal’s diplomacy must have achieved new heights to play a “central role” on such issues as Indo-Pacific and North Korea,
Expert says Nepal is part of its Indo-Pacific strategy https://t.co/tDTj9asKzr
सर्प घरमा देखे लठ्ठी लियर मार्न खोज्छ मान्छे...
तर त्यै सर्प शिवलिङ्गमा देखे ढोग्न खोज्छ मान्छे..
त्यसैले स्मरण रहोस्...
दुनियाँले तिम्रो हैन, तिम्रो स्थान र स्थितिको सम्मान गर्छ।
😏😎😂✌️😍