काठमाडौं क्षेत्र नं. २ अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. ९ मा घरदैलो कार्यक्रममा देखाउनुभएको आत्मीय साथ, समर्थन र विश्वासप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
यहाँहरूको माया र भरोसाले मलाई अझ जिम्मेवार बनाएको छ। प्राप्त सुझाव र अपेक्षालाई विकास र जनसेवामार्फत पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
आजका दुईवटा खबर::
१. विज्ञ (जनस्वास्थ्यबिद) ले परीआए कर्फ्यु लगाएर संक्रमण रोक्न सरकारलाई सुझाब दिएछन् ।
२. भक्तपुरमा गाईजात्रा यसरि मनाईएछ (भिडियो)
अब भन्नुस दोष कस्को, सरकार या जनता ?
मेरो बुबाको नाक बाट रक्तस्राव भएर भरतपुरबाट रेफर भयो। सिभिल अस्पतालले बेड खाली छैन भन्दै फिर्ता गर्यो । अस्पताल भर्ना हुन पिसिआर चाहिने रे । यो देशमा केपि ओलीको मात्र उपचार हुने हो ? कोभीड बाहेकका बिरामी अब मर्ने ?
@Umesh_Chauhan @theyatriji @ArunBaral1@RaameshKoirala@mohpnep
@BasnyatSudhir@friendycalls@PresidentofNP should act on behalf of the people. Should reduce expenses as fas as possible in this pandemic situation. That would be tribute to madam Bhandari
ठुलो समस्याको सामना गर्न, ठुलै नेता चाहिन्छ। तर पराजय निश्चित हुन्छ, जब, दिमागमा पस्न छोडछ- सानो मन लिएर ठुलो नेता हुन सकिन्न।
भारतका राजनेता,कवि, पुर्व प्रम अटल बिहारी बाजपेयीको युगजयी कविताको भावानुवाद- 'सानो मन लिएर कोहि ठुलो हुन्न ।'
पुरा भिडियोः
https://t.co/CRBFazdllf