@ShahBalen तिम्रो माया कहाँ छ भन्दा
पशुपति पुग्नु भन्दिनु,
घर बनाउनु छ माया भन्दा
ललिता निवास छदै छ भन्दिनु,
छिमेकिले सुन्लान् कसैले सोध्दा
पैसैले मुख थुन्दिए भन्दिनु ।।
त्रिभुवन विश्वविद्यालयले आज जुन निर्णय गर्यो,यो सरासर विद्यार्थीहरुको स्वास्थ्य प्रति त्रिवीले खेलवाड गरिरहेको देखिन्छ!जहाँकि सबै क्षेत्रको परीक्षा रोक्न सरकारले गरेको अाग्रह त्रिवीले मानेन,जहाँ त्रिवी कुल���ती प्रधानमन्त्री रहने प्रावधान छ।
#cancelphysicalexamTu