पोथी नै नरहे अण्डा कसले देला ? फुटबल नै नरहे एन्फा किन चाहियो ? खेल्न बुट कसरी जोहो गर्ने जस्ता चिन्ता बोक्नु परे कलिलो खेलाडीले यसरी गोल गर्छु भनेर सोच्ने कतिबेला ?
https://t.co/tVVhafulrC
सारा विश्वले निकै माया गरेको यो सुन्दर खेलको अस्मिता देशभित्र जोगाउन यस्तो कठिन परिस्थितिमा राज्यको ‘सकारात्मक हस्तक्षेप’ जरुरी हुन्छ । #kheladi#counterattack
एन्फामा बेथितिको चाङ, नेतृत्वको रजगज https://t.co/Ibv9xOfc6p
भारतलाई हराउनेमा मुख्य प्रशिक्षक जगदिश भट्ट पहिल्यै विश्वस्त थिए । खेलाडी टक्समा भट्टलाई सुनौं @BabaAnealChe JAGADISH BHATTA II NATIONAL TEAM COACH https://t.co/itErtVw42h via @YouTube
जगत गुरु र @AjayPhuyal दाइको कुरा मस्त छ। जगत गुरुलाई भन्न धेरै कुरा रहेछ तर तेहि हो के ले रोके रोके जस्तो लाग्ने। चमत्कारी प्रदर्शनको आश गरम है।
एक पटक अन्तर्वार्ता हेरम है।
https://t.co/SR4kyJZom4