आज असार १५ राष्ट्रिय रोपाइ दिवस।देशमा सिंचाइ,मल,उन्नत जातको बीउ,नयाँ प्रविधि र सरकारको किसानलाई कुनै सहुलियत छैन।काम गर्ने युवा शक्ति विदेश पलायन भएको छ।खेतीयोग्य भूमि भूमाफियाले बेचेर सिध्याइ सके।कृषिप्रधान देशका नागरिक हामी हरेक चीज किनेर खान्छौं तर सरकार भने खै के गर्दैछ?
@rittam_shrestha@Ncell @manitathapa0 @ndcl_nt Though Government keeps Nepal Telecom in the first place they always prove to be last. Why don't government prioritize the company that delivers
शैक्षिक कन्सल्टेन्सीहरुलाई विनम्र अनुरोध: यसरी विद्यालयबाहिर बुकलेट वितरण गर्दा जथाभावी फाल्ने र फोहोर गर्ने कार्य नगर्नुहोला | यो सभ्यताको परिचायक पक्कै होइन | धन्यवाद | https://t.co/E4tbQJTW7Y