अनुशासन आयोग!! #CPNUML
पहारी पुल्चोक इन्जिनियरिङ क्याम्पसको डिन हुँदा अकुत सम्पत्ति आर्जन गरेको भनेर अख्तियार दुरुपयोग अनुसन्धानले उनीविरुद्ध मुद्दा दायर गरेकोमा विशेष अदालतले ०७५ सालमा दोषी ठहर गरी १० महिना कैद र ९८ लाख जरिवानाको सजाय सुनाएको थियो। https://t.co/7365dBQkk8
मर्मतका निम्ति भनी यसै दैनिक १० घण्टासम्म बन्द रहने काठमाडौं विमानस्थल आज राष्ट्रपतिको विदेश यात्राका नाममा थप १ भन्दा बढी समय बन्द गरेछन । त्यसको असर थप अर्को १ घण्टाभन्दा बढी उडान ढिलाई । नेतृत्वले कहिले बुझ्लान भुईमान्छेका पिडा ?
नगर प्रमुख अनुपस्थित हॅदा उपप्रमुखले कार्यभार सम्हाल्ने गरी स्थानीय सरकार सञ्चालन ऐनमा स्पष्ट रुपमा व्यवस्था छ भने वडा अध्यक्षलाई कार्यभार दीन मिल्ने व्यवस्था नै छैन । @Harkasampaang जी ले ऐनलाई नै गोजीमा हालेछन, यदि यो पत्र नगर प्रमुखले नै जारी गरेको हो भने ।
प्रहरी बढुवामा लास्टलाई फस्ट बनाइयो फस्ट हुने आउट भयो रे। यिनका सुशासन! नेपालमा प्रणाली परिवर्तन भयो, अवस्थामा भएन भन्छन्। कुरो तेसो होइन, प्रणाली परिवर्चन भा छैन। प्रणाली भनेको राजकीय संरचनामात्र होइन, शासन संस्कृति पनि हो, यो संस्कृति पुरातनकालदेखि उहि छ। पुराना नया सब बराबर।
पाटन हस्पिटल , ललितपुर मा
A+ blood emergency मा चाइएको छ,
कोइ A+ Blood group भएको Blood donate गरिराखेको मान्छे हुनुहुन्छ भने
please contact : 9823519117
४ दिन भयो सर हराउनु भएको!
नॅया बानेश्वर, चावहिल र हात्तीगौंडा आसपासका साथीहरू,
वॅहा तपाई कै घर सडक वरपर हिॅडिरहेको हुन सक्नुहुन्छ। याद गरिदिनुस् है। भेट्नु भयो भने एकैछिन कुराकानी गरी 9841424262 मा झट्टै खबर गरिदिनुस् है।