आमाले ठिकै भनेकी रहिछन्, "त्यत्रो काठमाडौंमा कसरी बस्लास्,सिरी भोक लाग्दा कसलाई भन्लास्? रोग लाग्दा कसलाई पुकार्लास् ?
सहरमा एक्लो हुनुको अर्थ रहेछ- आफ्नो नाम काढेर बोलाउने कोही नहुनु !
#एक्लो#बुद्दिसागर
भुईंकटहर को रूखलाई मलजल गरि विशाल बनाउन भरतपुर नगरबासी लाई मौका मिलेको छ । हसिया प्रयोग गरि विशाल फल दिन सक्ने वृक्क्ष हटातमा नकाट्नुहुन सम्पूर्ण भरतपुर नगरबासिमा हार्दिक अनुरोध गर्दछु।
@Shekharnc संसद मात्र होइन । यत्र तत्र सर्वत्र यस्तै अदृश्य झोल को खेती गर्ने र तेसकै जयगान गाउने हनुमान प्रबृति ले देस पछी परेको हो । समय लाग्ला तर आखिर बिजय त सत्य कै हुने हो । सत्यमेव जयते नानृतम् सत्येन पन्था विततो देवयानः । येनाक्रमत् मनुष्यो ह्यात्मकामो यत्र तत् सत्यस्य परं निधानं ॥
@thapagk@PM_Nepal तथ्य मा अधारित रही जनता को एक प्रतिनिधी ले धरातलिय प्रस्न सोध्दा जस्तो उत्तर आयो त्यो भन्दा डरलाग्दो कुरा चै उत्तर मा बजेको ताली ले सन्केत गर्छ हम्रो राजनीती का छ र कता जादै छ भनेर । यस्तो #हनु हरुको भिड बाट पार लाग्ला? बैकल्पीक ब्यबस्था को बारे सोच्नु पर्छ अब ।
@ekantipur_com सबै चरण मा खोल्न दिने,चल्न दिने कुरा लाई जोड दीईएको देखीन्छ । PCR Test को दायरा बडाउने योजना खोई ? कसको टेस्ट गर्ने,contact tracing को accuracy र गती बढाउन के गर्ने ? जनता लाई पारदर्शी रुपमा भन्नु पर्यो? गाडी,गलैचा र सजावट को गर्न 1 दिन पनि मान्य छैन । @PM_Nepal@smadixit#सल्लाह
@Umesh_Chauhan @NawaMainali तन्दरुस्त त हुनै पर्यो नी ! सल्लाहकार ले "अहिले खाको नी पचेको छैन अनी अब यो कोरोना जित्न पनि सिक्स प्याक नबनाई हुदैन हजुर " भनेसी ठेक्का मर्जी भा रे नी त !!!
स्रोत:#नेपालीहल्लाकार
@RaameshKoirala अब नुन मात्र आयात गर्ने । लकडाउन गरिरहने । अनी प्रधानमंत्री रोजगार अंतर्गत रोजगारी सृजना गरी बेसार मात्र फलाउने । त्यस पस्चात नुन पानी ले कुल्ला गर्ने र बेसार पानी खाने । बोसिय तत्व गायब मुद्रा को पनि बचत । लास्टमा गलैचा मा सुत्ने । #जयभुडी#गलैचा
@Umesh_Chauhan@santobedi @NawaMainali पुरानो गलैचा धुने कुरो भा थ्यो रे सुरुमा त । पछी के पी बा ले " धुन सकिन्न! मेलम्ची त यस्तै हो बिद्या तिम्लाई था छदै छ, नया नै किन , प्रदेस को केटो ले नी कमाउछ " भनेसी बल्ल ठेक्का गरेको रे । स्रोत: नया राजदरबार ।
@BudhiKarki हाम्रा नि communist नै भन्छन । तर खेर फाले Omni भक्त हरुले सुनउला दुई महीना । नेपाल मा समूदायमा गैसकेको छ कोरोना संक्रमण । अब चै तातो पानी र बेसार नै हो खाने भन्न बेर छैन कमाउनिष्टहरुले । #जयहनुमान
@BabaAnealChe पक्का पनि अर्णभको आमाले उसलाई गर्भधारण गरेको समयमा अफनो घर को हरेक समस्या मा छीमेकि लाई दोस लाऊथिन होला । हामी अहिले तेसकै परिणाम हेर्दै छौ । RAW ले अनुसंधान गर्न मेरो सुझाब ।
@SuryaRAcharya इन्डियन मिडिया ले गर्दा कोभिड लगयत अन्य मुद्दा बिषयान्तर भै ओली को चर्चा पुन नाकाबन्दी को समय को जस्तो चुलिने त होइन ? अहिले हामीले सरकार परिवर्तन गर्ने समय त पक्कै होइन । क कसलाई मोहरा बनाउन खोजीदैछ? होसियार! अन्य मह्त्वपुर्ण बिषय छ देशमा ध्यान दिनु पर्ने । दूषीत राजनीती नहोस।
@Online_khabar नक्सा संगै कोरोना नी आदनप्रदान होला है माननिय ज्यू। होस गरौ । की त पी सि आर गरर देको पो हो की । सजिलै टेस्ट हुन्छ क्यार उहाहरुको त!!!#nepalphonetap