सम्पूर्ण चीजले भरिपुर्ण जिन्दगीमा,
असन्तुष्ट मनुष्यको बानी
लोभ लालचले गर्दा कुनै न कुनै चीजको कमी महसूस भएकै हुनी है
शुभविहानी शुभदिन शुभपल आत्मिय मनहरु🙏🙏☕☕😍😍🌹🌹
तिमी हिड्न खोजेको बाटो, छ्नौट गरेका साथीहरु
फरक भए पनि तिम्ले, मैले टेकेको धरातल एउटै हो । कुनै दिन अक्समात ठोक्कियौ भने शिर उठाउए हेर्न सक्ने हैसियत राख्नु सधै!!!!!!
रिस पनि यति उठछ कि कहिलेकाहीँ बाटाेमा गुडेकाे ट्रिपरलाई खुट्टाले अल्झाएर लडाइँ दिउ जस्तो लाग्छ अनि बाटाेमा देख्ने सबैले भनुन न ढिला अाई साह्रै कडा अाई भनेर😜😜😜।।