खत्यौडालाई सुनुवाई समितिको सभापति बनाउन हुन्न भनेर दादाहरूले पाटी भित्र ठूलो संघर्ष र लडाइ गर्नु भो (तर सक्नु भएन) भन्ने सफा-सेतो वन-लाइन खबर/ स्टोरी आयो कि नाईं? 🫤
In 1978, Deng Xiaoping rode a Japanese bullet train for the first time.
3 decades earlier, Japan was China’s greatest enemy. In the 1970s, China began to open up & learn from others, incl. Japan. 3 decades later, China began to build the world’s largest high-speed rail network.
टिकटक बन्द हुँदा बिरोध गरेको हो | तर पछी जुन हिसाबले फर्केर आयो, निकै सुधार भएको थियो | छाडा छोडेको साँढे हुनु आफ्नो मर्जी होला तर सामाजिक हुन एउटा दायरामा बस्नै पर्छ | म चाँही सरकारको यो कदमको समर्थन गर्छु | बन्द पो कुन बेला हुने हो ?
सोच्दै जाँदा अन्तत: विदेशी सोशल मिडिया कम्पनीले कुनै पनि देशको मिडिया देखि धेरै कुरा समाजको तल्लो तहसम्म दखल राखेर प्रभाव पार्ने भएकोले त्यो देशको कानून, नियम नै मान्दिन भनेर जबर्जस्ति चलाउँछु भन्नुको तूक फिटिक्कै देख्दिन ।
@wahakiparvat कुनै व्यक्ति वा छद्मनामले मलाई कुनै पनि संजालमा गाली गरे सोविरुद्ध मैले मेरो देशमा उजुरी गरे सो कन्टेन्ट क्रियटरबारे जानकारी मेरो राज्यले माग्न पाउनु पर्छ। यो त अधिकार नै हो।🙏
सामाजिक होस् कि असामाजिक, तिनलाई "तिमी हाम्रो मापदण्डभित्र बसेर हाम्रो कानूनले गलत ठानेका कन्टेन्ट हटाऊ, कन्टेन्ट क्रियटरबारे जानकारी देऊ, हामीले कता कसलाई सम्पर्क गर्ने अधिकारी बताऊ र बल्ल चलाऊ" भन्नु हरेक राज्यको अधिकार हो। तिम्रो व्यापारको हिस्सा सानो भए नचलाऊ! कुरो सिम्पल!🙏