नेपाल लगायत अन्य मुलुकसँग सहौर्द्पूर्ण सम्बन्ध बनाउनको निम्ति काठमाडौँ महानगरपालिकाले यथाशिघ्र परराष्ट्र र रक्षा बिभाग गठन गर्नुपर्ने आवश्यकता पो देखियो।
@inkthink He wasn't stripped of his American citizenship, he renounced it following due process. So how does it becomes responsibility of Nepali state to immediately confer him with Nepali citizenship?
No criminal charges against Rabi dai for taking passport means a comprises deal has been reached. He'll take Nepali citizenship first thing. Will be appointed as Home Minister again, for six months. In the meantime, he'll contest his seat where others will give him walkover.
धन्न! केही वर्ष अगाड़ी इनकाउंटर गर्नबाट बचाईदेको जो काठमांडूले अहिले मधेशको नया नेता पायो।
एक समय थियो, गज्जूबाबू को हारमा धोती जलाइंथ्यो, उपेन्द्रजीको हारमा त्यस्तो हेर्नु परेन, परिवर्तन भएकै हो जस्तो लाग्ने।
राउतजी पञ्चायती स्कूलिंगको परिणाम देखिदैछ। उग्र नारा दिएर सत्ता हात पारे, अहिले एउटै भाषा मधेसी चाहिन्छ, अनि पालो आउँछ एउटै भेषको।
मधेसी भाषा भनेको कुन भाषा हो? उही राउतजीले बोल्ने भाषा, सबैले अनुसरण गरौं भनि उर्दी जारी हुन्छ छिट्टै।

ओलीका साइबर स्यालहरु हो! तिमीहरूले जतिसुकै रुवाबासी गरे पनि, चिच्याएपनि, रुँदारुँदै तिमीहरूको आँसु सुकेपनि अब तिमीहरूका बा राजनीतिमा कहिल्यै फर्किनेवाला छैनन्। यो तथ्य मनन गर। तिमीहरूको बाको राजनीति सकियो। ति अब ब्युँतिदैनन्। ;-))
२४0 बर्ष देखिको शाह बंशिय शासन अन्त्य भएर नारायणहिटि छाडदा पनि यति जलन, ईर्ष्या,प्रतिशोधको भावना ज्ञानेन्द्र शाहमा देखिएन जति केपी ओलिले बालुवाटार छाडदा देखाए।
दलिय ब्यवस्थामा सत्ता पाउँदा र छाडदा असहजता प्रकट गर्नु अप्रजातान्त्रिक, तानाशाही सोच र चरित्र हो।
सबैमा चेतना होस्।
ए कता ? ? वालुवाटार बसेर हप्ताअसुलीमा रहेकाहरुलाइ किन एकता चाहिन्छ ? राजनीतिक रुपमा आज एमाले जहाँ छ , यो भन्दा ध्वस्त हुने ठाँउ बाँकी छैन । कमरेड ओलीले एउटा ठुलो राजनीतिक पाठ पढाउनु भएको छ । अब मुलुकले लामो समय ओली प्रबृती झेल्न सक्दैन ।
Fact check @TheAnnaExpress SC has not thrown the case filed by Rupa Sunar. A ministers from the govt used his post to pressurize police to not take the case against the tenant. She has now filed case against the minister. SC has now asked the minister to furnish reply.