ठन्डापन चरममा पुग्दा घामको न्यानोपन चाहिने अनि उष्णताले सिमा नाग्दा उही सितलता जरुरी हुने
केही मानवीय सम्बन्धहरु यस्तै हुने रहेछन, सँगै co-exist गर्नै नसक्ने !
वर्गभेद थोरै भए नि सड्दै छ
तानाशाह धेरै ठाउँमा लड्दै छ
सगरमाथा अझ माथि चढ्दै छ
मनमा पलाएको सपना डढ्दै छ
परिस्थितिले मानव जीवन पढ्दै छ
अनि
समय अगाडी बढ्दै, बढिरहेको छ
के म अगाडी बढ्दै छु त ?
कि त दरिद्रताको गहिराइमा गढ्दै छु ?
#realm_of_concept
"Nostalgia can be quite unfavorable as it often leads us to dwell on moments we can never reclaim. It would be better to forget such instances. While reminiscing may briefly bring a smile to our lips, it lacks any significant impact on our lives."