PCR Test काे दायरा फराकिलो पार्नु पर्याे र लकडाउन बास्तारै खुकुलो पार्दै जानु नै अबकाे उत्तम उपाय हो यस तर्फ सरकारले यथाशीघ्र याेजना तर्जुमा गर्न अावश्यक छ ।
#PCR#PCRTest
रुपन्देहीमा ८ बर्षे बालिका १४ बर्षे किशोरद्वारा बलात्कृत भइन्, सप्तरीमा बोक्सी भनेर महिला कुटिइन्, रुकुममा दलित माथीको ज्यादती देखियो। यी कुराहरु हाम्रो सामाजिक चेत दर्शाउने घटनाहरु हुन्। हामी भौतिक संरचनालाई बिकास भन्छौं सामाजिक चेतना स्तर शून्य भएसम्म भौतिक बिकास निरर्थक छ ।
'Mental health and well-being' webinar is successfully conducted with the volunteers of #V4ACTION campaign from all provinces& Dr.Kedar from #WHO addressed the issues on anxiety &stress raised by volunteers.I felt overwhelmed to join with you all today &share my experience.