@NirmalPrasai5 अब बनि सक्न लागेको स्टेडियममा त राजनिति गर्न छोडे हुने हो । मरेको मान्छेलाई ओडाएको कात्रो पनि भारतबाट आयातित भन्दै राजनिति गर्न कहाँबाट मन मानेको हो ! 😢😢
अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले युएईलाई छ विकेटले पराजित गरी यो सिरिज २-१ ले जितेको छ । नेपाली क्रिकेट टिमलाई धेरैधेरै बधाई ! हामी सबैलाई बधाई !!
फोटो स्रोत: नेपालप्रेस