सितल दिवा सँगै रात को आवास दिने मौसम कति रमाइलो हुन्छ नी। त्यस्तै सम्बन्धले हो जिन्दगीको मिठास बढाउने। हाम्रो जिन्दगी मा तिमी र म भए अझ यो भन्दा बढी मिठास छर्दै त्यो दिन मा देखिने चन्द्रमा लाई पनि लज्जित पार्न कसो नसकिएला।
जलवायु परिवर्तन नै हो भने किन चुहुरे क्षेत्र को हिउँ पग्लियो ? कहिले पग्लियो? किन पग्लियो? यो विश्व एक दिन खन्दर हुनु नै छ कार्बन immision ले २ ४ वर्ष चाँडो गर्ला फरक यति हो।
आखिर के त भोलि आएर हामीले उत्पादन गरेको सामान उपभोग गर्न पाउने छैन , हामी ग्लोबल वार्मिङ को कर्ता हुब्र क्षतिपूर्ति तिर्छु भन्यो भने?
आखिर हाम्रो देश संग हामीले छैन उपकरण बनाउने हिम्मत छ?
हाई भोल्टेज मा काम गर्न सक्ने ठूला जलविद्युत का सामान हरु बनाउन सक्छ?
हुन त कोही छैन
जोर आयो भने
चिसो पानी टाउको मा हल्दिने
छोरा काम बाट घर आउँछ
भोक लाग्छ भन्दै
खाजा बनाएर कोठामा हालिदिने
रुवाई को रोदन
हाँसो को चित्कार
बुझी दिने
खुसी को हाँसो
दुःख को हाँसो
मिलाइदिने
हुन त कोही छैन
एक्लै बस्दा के भयो भन्दै
मन को कुरा बुझ्न खोज्ने।।
@RoshanMjn@99friend@addkali नियम मान्छु भन्दा मैले रानीपोखरी फेरि १ राउन्ड हानेर भोटाहिटी छिरेर त्यही ट्राफिक सर संग सोध्दा नि ठाउँ नभेटेर बाङ्गेमूढा को गल्ली भित्र छिराएर भोट हिती सम्म हिँडेरै आएको हो सर।
एउटा सरकारी कार्यालय मा आफ्नै पार्किङ हुँदैन त अब कसलाई के दोष दिनु?
@NirmalPrasai5 भ्रम मा नपरौं । अचानक bike अगाडि आएको हो र गाडी ले ब्रेक समाउँदा समाउँदा पनि नलागेको हो। दुई पक्षीय सम्झौता भएर नि प्रहरी ले ब्रेक फेल हुनु को प्राविधिक कारण खोज्न थालेको छ।
Why do Nepalis keep saying these words instead of offering solutions for 35 years of underdevelopment? And were those past 35 years really as bad as they say?
New tax rate for raw electronic components. 🤣🤣 आफ्नै देश मा manufacture त भएन भएन जोड जाद गरेर भएनी जिन्दगी चलाउने लाई मार। फेरि ट्रान्सपोर्ट चार्ज त्यस्तै महँगो।पहिले भन्दा १०-३०% सम्म कर वृद्धि।
@Pradippokhrel67@BinodTi98 बरु सरकार ले देश विकास को लागी सरकार आफ्नै को IPO जारी गर्नु पर्ने premium मूल्य मा ।वैदेशिक ऋण सहुलियत र रेमिट्यान्स को मुख पनि ताक्नु परेन। हरेक व्यक्ति लाई अनिवार्य १० कित्ता पर्ने गरी।