छानाको टुप्पोमा अल्झेको शितको थोपा जस्तै हो जिन्दगी, कुनबेला तप्प भुइमा झरेर माटोमा बिलिन हुनेहो पत्तो नै हुदैन त्यसैले खुशी रहनुस #stayhappy😊 No DM❌❌❌
Anyone can love a rose,
But no one will love a leaf
That made a rose.
Don’t live someone who is beautiful
But love the one
Who can make your life beautiful
#HAPPYROSEDAY
🌹
जीवन पनि एक बगैंचा रैछ।
कहिले शरद जस्तै फूलफुल्छ,
कहिले वसन्त झै हरियाली हुन्छ,
त कहिले शिशिर झै ओइलिन्छ अनि कहिले ग्रीष्म झै खडेरी को चपेटामा पर्छ।
#जयहोस🙏🙏🙏
#शुभबिहानी 🌻💐🌹