नेपाली कांग्रेसभित्र दुई धार भए पनि हाम्रो लक्ष्य एउटै हो—लोकतन्त्रको रक्षा, जनताको सेवा र राष्ट्रको समृद्धि। विचार फरक हुन सक्छ, तर कांग्रेस एकताबद्ध छ र सधैं जनताको पक्षमा उभिन्छ।
#जयनेपाल 🌳🌳
ये अमेरिका के राष्ट्रपति डोनाल्ड ट्रंप का काफिला है।
ट्रंप साहब का अलग ही भौकाल रहता है।
जब ट्रंप कतर से वापस अमेरिका जा रहे थे तब उनके प्लेन और फाइटर जेट के साथ साथ कतर का भी फाइटर जेट सुरक्षा में तैनात था।
@brb1954 आफ्नो अनुकुल हेरेर समय अनुसार परिवर्तन हुदै जानु भयो , कुनै बेला गोर्खाको ideal हाम्रो ideal भएको मान्छे तपाइँ आज आएर teenager जस्तो लारबराउनु भयो , परिपक्क हुनुस डा साब
बालेनले उठाउन नसकेको सुकुम्बासीहरुलाई बाढीले उढाइदियो" जस्ता अभिव्यक्ति दिदै,घरबार बिहिन बनेका बिचरा ती सुकुम्बासीहरु माथि भद्दा मजाक गर्ने अलिकति पनि संवेदना नभएका अमानवहरुलाई जुन शब्दले निन्दा गरेपनी कम हुन्छ !
कम बोल्नुस काम धेरै गर्नुस् बालेन सर ।
आज गिरिजाप्रसाद कोईराला (गिरिजाबाबु) को जन्मशताब्दी! यो अवसरमा गिरिजाबाबु प्रति उच्च सम्मान, सर्वदा सम्झना तथा हार्दिक श्रद्धासुमन!
नेपालले उदार-लोकतन्त्रको आडमा आर्थिकरुपमा मारेको फड्को को श्रेय उहाँको नेतृत्व, दुरदर्शितालाई जान्छ। उहाँले शान्ति प्रक्रियामा निभाउनु भएको भूमिकाको कारण हामीले शान्तिनायकका रुपमा पनि सम्झिन्छौ।