श्री @AbhisekJoshi6 जी लेख्नुहुन्छ:
पशुपतिलाई कमरेड भर्तिकेन्द्र बन्न नदिन र पशुपतिलाई पशुपतिकै रुपमा जाेगाई राख्न पशुपति क्षेत्रमै सशक्त आन्दोलन अपरिहार्य बनिसक्याे ।
व्यक्तिगत स्वार्थपूर्तिका लागि पशुपतिनाथलाई ढाेग्ने र बाँकी पक्षमा चासाे नदिने चरित्रको कारण पशुपतिनाथ राजनीतिक दलका लागि दुहुनाे गाई बन्दैछ ।
धर्मनिरपेक्ष राष्ट्रकाे नाममा राजनीतिक दलहरुकाे चरम हस्तक्षेप र भ्रष्टाचार कतै छ भने, त्याे पशुपतिनाथ मै छ । त्यतिले पनि नपुगेर अब त्यहाँका महत्त्वपूर्ण धार्मिक वस्तुहरुमाथि प्रहार सुरु भएको छ ।
पशुपतिनाथ जाेगाओैँ ।