https://t.co/SDvacGvfkd
उति वेला राजा बीरेन्द्रको समयमा बनेको राज्याभिषेक पार्क अर्थात हाल त्रिभुवन विश्वविद्यालय किर्तिपुरको ३०० रोपनी जति जग्गामा भएको बनमाराको झाडी ल��भग फडानी भैसक्यो। यसको लागि सुनसरी धरान देखि काठमाण्डौ र बिभिन्न ठाउँ बाट आएका श्रमदाताहरुले धेरै दिन देखि निशुल्क श्रमदान गरिरहेका छन्। श्रमदानको भिडियो हेर्नुहोस्। झाडी फडानी गर्न एक पैसा पनि खर्च गर्नु परेको छैन। त्यसको लागि धन्यवाद छ।🙏🙏
��व यसलाई सुन्दर पार्कको रूपमा विकास गर्न इञ्जीनियारिङ सर्भे तथा डिजाईन गर्न र ठुला बिजीनेस हाउसहरुले स्वइच्छाले आर्थिक सहयोग गर्न चाहनु हुन्छ भने सम्पर्क गर्नुहोला। यो ऐतिहासिक महत्व बोकेको पार्क हो।🙏🙏🙏🌹🌹🌹
निर्वाचन५ वर्षमा हुने नियमित अभ्यास हो तर निर्वाचन हुनुपूर्व महिनौ देखि सारा ठप्प झै थियोे आज त झन् पूरा ठप्प,कति देशमा त विदा पनि नहुने रहेछ। देश पछि पर्नुको एउटा कारण यो पनि हो ईलम,लगन,समय सबैभन्दा माथि राजनीति भएर।