सानोमा गुच्चा खेल्दा प्राय: झेल्ला गर्ने साथीहरु कहिल्यै स्कुल नटेकेका मध्येका हुन्थे। ती कहिल्यै रुलमा खेल्दैनथे, झेल्ला नै गर्थे अनि चिच्याएर ठूल्ठूलो स्वरमा कसम खान्थे, " विद्या नष्ट!"
@dhrubahamal3 @BishnuRimal@realpbhattarai "तर सजग रहनुहोला, बलेको बत्ति मुनि बसेर पोस्ट लेख्दै 'बिजुली गयो' भन्ने न्यारेटिभ बनाइँदै छ।" यस्तो लेख्नलाई त लाज शरम पूरै पचाउन सक्नुपर्थ्यो जुन तपाईंले सक्नुभयो। यो चैं चुतियागिरी र कमिनापनको पराकाष्टा नै भयो। सामाजिक संजालमा योभन्दा धेरै र ननभेज लेख्न नमिलेर यति मात्रै भनें।