बाबा साथमा हुँदा
उनको माया र त्यागको मूल्य धेरैपटक महसुस हुँदैन।
किनकि उहाँले आफ्ना दुःख लुकाएर
सन्तानको बाटो सजिलो बनाइरहनुभएको हुन्छ।
बाबा केवल घरको अभिभावक होइनन्
सन्तान लड्दा समात्ने हात र
हार्दा फेरि उठ्न सिकाउने हिम्मत हुन्।
आज बाबाको छायाँमुनि सुरक्षित छौँ भने
त्यो हाम्रो भाग्य हो।
किनकि समय बितेपछि
बाबाको अभावले मात्र थाहा हुन्छ
जसलाई हामी सामान्य ठान्थ्यौँ
त्यो नै हाम्रो जीवनको सबैभन्दा ठूलो आधार रहेछ✍️
@ShahBalen Doing great Right Honorable PM. नेपाली नागरिकहरुसँग चेतना नभएको होइन, पालना गर्न नचाहेको मात्र हो। थिती बसाल्नुहोस् सबै चेतन देखिनेछन्।एउटा उदाहरण तातोपानी नाकाको नेपाल चीन सीमानाको पुलमा देख्न सकिन्छ, नेपालको सीमासम्म लापरवाह चीनको सीमा शुरु हुँदा सतर्क त्यहि व्यक्ति (नागरिक)।
ट्विटेहरुका ट्वीटको प्रकार !!!!
1/ यो संसार मा ट्विटर अकाउन्ट नहुने म मात्र की अरु पनि होलान् ?
2/आजसम्म एउटा पनि IPO नपर्ने म मात्र त होला नी!
अरु थप्दै जानुस्......
नेपाल एक यस्तो देश हो पुलिस कानुन को नाममा नेता बिकास को नाममा डाक्टर इलाज को नाम वकिल न्याय को नाममा शिक्षक शिक्षा को नाममा पण्डित धर्मकर्म को नाममा
लुट्ने गरेको पाइन्छ …!
😁😜😄
#शुभसन्ध्या_सम्पुर्णमा
☕️💐💝🙏