टूर एण्ड ट्राभल्स् कम्पनीहरुको काम भनेको भ्रमणमा जानेहरूलाई व्य���स्थित गर्ने , परामर्श दिने र भिजा लागेको मानिसहरूलाई टिकेट काटेर विदेश पठाउने हो, भिजा दिने काम सम्बन्धित देशहरुको हो भने त्यी भिजा सही हो कि हैन भनेर हेर्ने काम अध्यागमन विभागको हो , गृहमन्त्रालय अन्तर्गत चल्ने अध्यागमन विभागका कर्मचारीहरु नै बिचौलिया निस्किए ,नागरिक बेचिए यसको छानबिन हुनु पर्छ भनेर रास्वपा ३३ दिन देखि सदन आन्दोलनमा छन्, विषयलाई विषयान्तर गरेर कपोकल्पित भ्रम छर्नका लागि जनताबाट मत लिएका रहेछन् यिनीहरले??
राजाका समर्थक हरू रैती हुन् भने बिजय चौथाइवाला को समर्थक हरू चै को हुन्?
ओली पुष्पे, शेरेको रैतीहरू के भन्छन?
सुँगुरलाई स्वर्ग जान्छस भन्दा नर���क खान पाइन्छ भने जस्तो,
जनता नेताहरुलाई राज नेता बनाउन खोज्दछन्, तर नेताहरु आफुले आफैलाई बिदेशीको गुलाम बनाउछन!
सुनौ राजिव खत्री बाट!
राजाको एक बक्तब्यले र उहाँको popularity देखेर होस गुमाउनुभएको @brb1954 जी! तपाई नेपाली राजनीतिमा घृणित पात्र मध्यको अग्रस्थानमा हुनुहुन्छ र राजाको बिरोध गर्दैमा तपाई ठुलो महान गणतन्त्रवादी नेता बन्न खोज्नुभएको हो भने, मुर्खता मात्रै हो!
U r just a failed ucking jealous leader!
कृपया यो ४ मिनेट ५७ सेकेण्डको भिडिओ एकपटक धैर्य गरेर हेर्नुहोला I अब्दुस मिया हिजो के थिए र आज ��े भए अनी भोली के हुदैछन भन्ने कुरा घामजस्तै छर्लंगै देख्न सक्नुहुनेछ I
प्रिय अब्दुस मिया तिम्रो लागी शब्द अरुनै प्रयोग गर्न मन थियो तर त्यो प्रयोग गर्न मेरो संस्कार र पारिवारिक लालन पालनले अनुमति दिदैन I तर नयाँ र बैकल्पिक राजनीतिको घाटी निमोठेर दाहसंस्कार गर्ने पात्र तिमी नै हौ भन्न चाइ मैले कुनै संकोच मान्दिन I
हिजो तिमीले क���ाँबाट राजनीति सुरु गर्यो र आज तिमी कहाँ उभिएका छौ यो भिडिओ हेरेपछि एकपटक आफ्नो मुख ऐनामा हेर I अनी पनि आफुलाई जिउदो राजनीतिज्ञ भन्यौ वा मान्यौ भने मान की तिमी केपी ओली पछिको केपी ओली हौ I
जब तिमी केपी ओली पछिको केपी ओलीनै हौ भने सामाजिक संजालमा तिम्रा यस्ता स्टाटस भनेका सामान्य नै हुन I किनकि नया र बैकल्पिक राजनीतिको घाटी निमोठेर हत्या गरि भ्रष्टपथमा लागेका तिमी जस्ता स्वार्थका झुण्डहर���लाई फेरिपनि बैकल्पिक राजनीति असफल भएको हेर्न मन छ I तर हामी असफल हुन दिदैनौ I तिमी जस्ता भ्रष्टचारिका मतियार हरुलाई असफल गराएरै छाड्ने छौं I
तिमीसंग सत्ता छ,तिमीसंग शक्ति छ,तिमीसंग यो देश लुटेको दौलत छ I तर हामीसंग जनता छन I आओ मैदानमा मियाँ साहेब अन्तिम थोपा रगत रहुन्जेल तिमीहरु जस्ता भ्रष्टका मतियार हरु संग लड्छौ र तिमीहरुलाई पराजय गरेरै छाड्ने छौं I
@abdusmiya
@kpsharmaoli
सरकारमा हुँदा र प्रतिपक्षमा हुँदा नेपाली ���ांग्रेस @NepaliCongress विपिको भाषण सुन्नुस।
कांग्रेस भएपछि यत्तिको लाज पचाउन सक्न पर्छ हैन त विपि @bishwaprakash77 दाजु ?😂🤭