Bachelor सकिदा २० लाख खर्च गरेर अस्ट्रेलिया जाउ भन्ने धेरै भेटे तर
तेहि पैसाले यहि केही गर भन्ने कोहि भेटिन ।💔
यो ट्विटेलाइ सुभकामना दिनुस बाकीका दिनका लागि नजिक हुने ट्विटे पाल्नुहोला ।
Travel गर्दा सम्झनुहोला 😍
Location:: Mahendra Highway,Gaindakot Nawalpur Gairi
हो म बिबाहित हुँ र श्रीमतीलाई मायाका साथै सम्मान पनि गर्छु ,हेडर फोटो हामि दुईको हो,सामान्य ख्यालठट्टा ठिक छ तर फोटोलाई लिएर भद्दा मजाक नगरिदिनुहोला। 🙏🙏🙏