नेपाली कांग्रेस काठमाडौ महानगरपालिका वडा न.२९ का वडा अध्यक्ष घुस ढकाल (कुश ढकाल )जसले कांग्रेसका नेता प्रकाशमान सिहको संरक्षणमा धोबी खोलाको १२ रोपनी जग्गा मुल्य रु.२ अर्ब बराबरको जग्गा हिनामिना गरेका छन।
कांग्रेसी भुमाफियाको हात बाट देशलाई बचाउ।।🙏
पूरा भिडियो : 👇️👇️
https://t.co/n2zHEEcfCC
अर्घाखाँचिवाट बुटवलसम्म आउँदासम्म प्रहरीले पक्राउ गर्न नसक्नु लज्जास्पद हो😋
प्रश्न:किन डराएर लुक्दै छन रायमाझि कि दुई दिन सार्बजनिक विदा मनाई आउने विचार होकि?
जस्ले जे भनेपनि नैतिकता नभएका भने पक्कै हुन,अन्तर्बार्ता दिन भ्याउने तर आत्मसमर्पण गर्न नखोज्ने किन?
#कुरो गहिरो छ है!!
The Nepal Defense minister Purna Bahadur Khadka was seen pushing Nepalese players during the award ceremony to be in proper frame in pictures being clicked. Have we seen this before ?
#ACCPremierCup#NepalCricket