Welcome & greeting on official handle of BYAN, chapter Surkhet. It founded in 2076 Jesth 12 BS (9/5/2019), began to advocate in PWDs field.
Contact: 9801048306
Let's watch another episode of regular podcast about sexual reproductive health and its linked experienced, shared by a woman with disability.
Dont't keep feedback with you, just drop on reply. We appreciate to further. @Blindyouthnepal@deaf_nepal#Sexual
https://t.co/7lfRuqKb5D
पछिल्लो जनगणना २०७८ मङसिर (2021 November) अनुसार नेपालमा अपाङ्गता भइका व्यक्तिको सङ्ख्या २।२% पुगेको छ ।
यस @ocmcm_karnali मा २।३% देखिन्छ । सुरउखेतमा करिब १२४५४ जना अपाङ्गता भएका व्कायकउति छन् ।
अपाङ्गता भएका व्यकउतिलाई दया होइन, माया गरौं ।
#Disability@Blindyouthnepal 👨🦯
🆕 Hurry up! We would like to share our wishes on the occasion of National day of dress and cap and beginning new year 2⃣0⃣2⃣3⃣. Further pulses of all people may come with happy and prosperity.
President: Sher Bahadur Oli ☣️
Blind Youth Association Nepal (BYAN), Chapter #Surkhet
@Blindyouthnepal का अध्यक्ष कलाधर भण्डारीका अनुसार मुलुकभर हाल करिब ६ सय दृष्टिबिहीन शिक्षक रहेको र आफूले पटक पटक आवाज उठाउँदा पनि उनीहरूलाई सकेसम्म पहुँचयुक्त स्थानमा पदस्थापन वा सरुवा नगराइए आफू आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए । @PM_nepal_#अपाङ्गता
https://t.co/ToqXBI0Z88
प्रदेशसभा सञ्चालन हुने सदन पहिलो तलामा नै रहेकाले सभाकक्षसम्म पुग्न समस्या नभए पनि रोष्टममा जान र संसदीय दलको कार्यकक्षसम्म पुग्न कठिन हुने समस्या भएर उनले #ह्विलचियर प्रयोगकर्तालाई प्रदेश सभामा सहज वातावरण सिर्जना गर्न प्रदेश सचिवालयलाई दबाव दिने बताइन् ।
https://t.co/UjXOQiHdMf
@BYAN_Surkhet का उपाध्यक्ष श्री उत्तम बिक २०७९ पौष ५ मा प्रकाशित #शिक्षक सेवा आयोगको निम्न माध्यामिक तह त्रितीय श्रेणीको खुला पद पुर्तिमा १८औ स्थानमा पर्दै सिफारिस हुनुभएको छ । यस सुखद अवसरमा उहाको शैक्षिक उन्नयनको कामना गर्दै हार्दिक बधाइ ग्यापन गर्दछौँ!
https://t.co/dnDhOznG70
लक्ष्मी नेपाल लेख्छिन्- अपांगता भएका व्यक्तिहरूको तथ्यांक स्थानीय तहमै संकलन गरे हरेक आर्थिक विकासका काममा उनीहरूको समावेशीकरण सुनिश्चित गर्न सहज हुन्छ । https://t.co/gFeXfier8h
मिति २०७९-०८-२५ मा मेडियामा अपाङ्गताका #सवाल विषयक कार्यक्रममा @BYAN_Surkhet को तर्फबाट मैले सहभागिता जनाउने मौका पाएँ । @nfdnofficial कर्णालीका अध्यक्ष विष्णु प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न १८ बढि पत्रकार समेत उपस्थिति रहेको उक्त कार्यक्रममा मेरो भनाइको आसय यस्तो छ । 👌
राप्रपाले बागमती प्रदेशमा स्पाइनल इन्जुरी भएकी सांसदको रुपमा लक्ष्मी घिमिरेलाई छनौट गरेको छ। शारीरिक अपांगता भएका सक्षमलाई प्रतिनिधिसभामा पनि प्रवेश गराउने सोच बनाएर सुचीमा समावेश गरिएको थियो, न्युन संख्याका कारण सम्भव भएन।
@gbudhathoki हरुको चासो आंशिक रुपमा सम्बोधन गर्न सक्यौं।