@kpsapkota1234 यदि आधिकारिक र���पमा अहिले प्रकाशित विवरण नै छ भने त समय, राज्यको लगानी र कागजको अर्धनासबाहेक गुदो केही देखिन मैले त ! तपाईंको दृष्टिकोण पनि जान्न पाए ज्ञानले आलोकित हुने थिएँ। बिचरो सत्यभाइ पो घानामा परेको देखेँ नख्खुमा!
कार्की आयोगको प्रति���ेदन भनेर चर्चामा रहेको लेखोटमा पत्रिकाहरूलाई केही दिनको खुराकबाहेक केही देखिन्न त । टङ्गण त्रुटिको कुरै नगरौँ । देशको सुरक्षा व्यवस्थालाई सुक्ष्म रूपले अध्ययन विश्लेषण गरेर तयार पारिएको रिपोर्ट पनि अक्षरका पोओटा मात्रै ! आक्रोशलाई मथ्थर पर्ने औजार!
@sammodacharya गुरु यो मघा नक्षत्र को दोष के हुन्छ र ? तिथिमा यो नक्षत्र परेको समयमा श्राद्ध गर्न नहुने भन्ने भनाई बिधि सम्मत हो कि नाई यसो जानकारी पाउँ है।
@NepalPressnp सबैभन्दा प्रोपोगन्डा फैलाउने समाचार शीर्षक र समाचारमा एमालेको चरम पक्षपोषणबाट नेपाल प्रेस मुक्त भएको दिन समाज रुपान्तरणको चरणमा छ भनौँला। नेपाली व्यवसायी नलेखेर जनजाति रे# तोइट्
'बादल कम्लायो पानी पर्ने छाँट देखियो।' कम्लायो शब्द पशु गर्भिणी भएको सङ्केतका रूपमा प्रयोग भएको सुनेको थिएँ तर आज गुल्मीबाट रुपन्देही झरेका करिब ९५ वर्षका वृद्धबाट यो वाक्य सुनियो। @kedar_sharmaa@mohanpmainali
@laxmanKarki1 रेडियो ठग्ने अखडामा रेडियो कार्यक्रम उत्पादन गर्ने ( फलाना, फलाना पनि पर्छन्......... नामका बारेमा मितज्यू जानिफकार नै छस्) म रेडियोमा काम गर्दा यिनै विषय झडप पर्थ्यो।