अतिरिक्त समय काम गरेको भत्ता नदिने, भत्ता नपाए को अाउछ र फ्रिमा काम गर्न, अतिरिक्त समय काम नलगाउने अनि कर्मचारी कटौती गर्ने, कसरी चल्छ सार्वजनिक प्रशासन, त्यसकारण कर्मचारी कटौती हुदैन।
अार्थिक रुपले देशमा संकट अाउन लागेको भए जनप्रतिनिधिको सुविधा यो समयमा किन बढाउन पर्ने त !!!